बीमा समितिले गर्यो प्रदेश २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया
बीमा समितिले प्रदेश नं. २ को सरकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिको आयोजनामा प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बुधबार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश […]