एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मोटरसाईकलको ठक्करबाट घाइते भई उपचार गर्ने क्रममा मृत्यु भएका बीमित हिरण बहादुर बस्नेतको श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८१२ रुपैयाँको चेक एक समारोह बिच धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापा, बिमला बस्नेत, आकाश घिमिरे, रिलेशनसिप […]