• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सले भव्य रुपमा मनायो तिज विशेष कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्सले भव्य रुपमा मनायो तिज विशेष कार्यक्रम

  • शनिबार, भदौ ११, २०७९
नेपाल लाइफ इन्स्योरेन्सले भव्य रुपमा मनायो तिज विशेष कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो ।

उक्त कार्यक्रम कम्पनीले केन्द्रीय कार्यालयमा आयोजना भएको थियो । कार्यक्रममा महिला कर्मचारीहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले महिला कर्मचारीहरुलाई तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुली, नेशनल सेल्स हेड उप महाप्रबन्धक उमापति पोखरेल, बरिष्ठ सहायक महाप्रबन्धक ओम प्रकाश पुडासैनी, योजना तर्जुमा तथा रणनीति विभाग प्रमुख अमित कयाल तथा कम्पनी सचिव बिनोद भुजेलको उपस्थितिमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको कम्पनीले बताएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा