चक्रव्यूहमा शिक्षा
निर्भीकजङ्ग रायमाझी । गुरु ब्रह्मा, गुरु विष्णु, गुरु महेश्वर । यसै श्लोकबाट पनि के पुष्टि हुन्छ भने प्राचीन हिन्दु परम्पराबाट नै शिक्षा आर्जन गर्ने र गराउने दुवै प्रक्रियालाई अत्यन्त सम्मानित स्थानमा राखिएको छ । विद्याप्राप्त गरेको व्यक्तिको कदर स्वजनहरूको माझमा मात्र हैन, स्वदेशमा मात्र होइन, परदेश र परजनहरूको माझमा पनि सदैव सम्मानयोग्य हुन्छ । विद्याको […]