सुबिसु ‘गज्जबको एनिभर्सरी अफर’
अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. १७ औं वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ । कम्पनीले १७ औं वार्षीकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका […]