बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनी
नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । सो प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका माननीय राजदूत डा. […]