अर्थमन्त्रीले दिए छुट: टुटल र पठाओलाई कर नलाग्ने
टुटल र पठाओलाई अब पुरानो कर नलाग्ने भएको छ । भ्याटमा दर्ता नगरी मोटरसाइकलमा राइडिङ सेवा दिने कम्पनी टुटल र पठाओले भ्याट उठाएका थिए । भ्याटमा दर्ता नगरी भ्याट उठाएको भन्दै कर कार्यालयले टुटललाई ३ करोड र पठाओलाई ३० लाख रुपैयाँ कर निर्धारण गरेको थियो । अर्थमन्त्रीले बजेटसँगै पेश गरेको आर्थिक विधेयकमा नवितम सोच,सीप,उद्यमशिलता प्रविधिको […]