प्रभु बैंकलाई ५ देशमा सम्पर्क कार्यालय खोल्न राष्ट्रबैंकले दियो सैद्धान्तिक सहमती
प्रभु बैंकले विभिन्न ५ वटा देशमा सम्पर्क प्रतिनिधि कार्यालय खोल्ने भएको छ । बैंकलाई अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती दिएको हो । प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत […]