बिकृति र विसंगति बिरुद्धको दरिलो आवाज बनेकी भक्तपुरकि रन्जना
                          
                          नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन । बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया […]