• होमपेज
  • देश
  • विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

  • आइतवार, अशोज ४, २०७७
विष्णु कार्कीको निर्माणमा आशिष हल्क कार्कीको “एक्लो यो रात” सार्बजनिक (भिडियो सहित)

नेपाली संगीत आकासमा प्रतिभावान गायक आशिष हल्क कार्कीको दमदार प्रवेश भएको छ । उनि बालापन देखिनै नेपाली गीत संगीतमा झुम्न रमाउने तथा विधयालय कालमा एच्छिक विषय संगीत लिई होलि गार्डेनमा वि मा अध्यन गरेका हुन् । विभिन्न सांगीतिक वाध्यबादन बजाउने निपुर्ण नव गायक आशिष हल्क कार्कीको आफ्नै सब्द रचना, संगीत, अभिनय तथा उत्कृष्ट गायनमा यही असोज ०५ गतेबाट आफ्नै आर्टिस्ट YOUTUBE च्यानल AASHISH HULK KARKI मार्फत “एक्लो यो रात” नेपाली संगीत प्रेमी, दर्शक, श्रोता माझ लिएर आएका छन् ।

आफ्नो कला र गला मार्फत नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा सहित नेपाली संगीत छेत्रमा प्रवेश गरेका नव गायक कार्कीलाई नेपाली संगीत क्षेत्रमा स्थापित तथा लोकप्रिय म्युजीक भिडियो निर्देशक अनुप चापागाईंले राम्रो अभिनय क्षमता, रूपकीरानी र भविष्यमा आशा बोकेकी नव नायीका सील्पा थापालाई रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारेका छन्  ।

नेपाली सिने नगरीमा उत्कृष्ट साउण्ड ईन्जीनीयरको रुपमा परिचित तथा कैयो अवार्ड जीतेका श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंगले सुनमा सुगन्ध थपेको गीत “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन्  । विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने नवगायक, रचानकार, संगीतकार तथा नायकको रुपमा दमदार प्रस्तुति सहित संगीतमा आफ्नो उज्ज्वल भबिस्य बोकेर, केहि सिकेर आशिष कार्की नेपाली गित संगीतको बाटोमा लम्किएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि