लोकप्रिय बन्दै “ईन्ता अटायर बुटिक”
छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौँको माछापोखरीमा अबस्थित “ईन्ता अटायर” सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ ।विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले अहिले आउदै गरेको हरितालिका तिज, दशैँ तथा […]