सांसदलाई मर्यादाक्रम, पूर्वपदाधिकारीलाई सुविधै सुविधाः कसलाई कति खर्च ?
काठमाडौं, असोज २– कार्यकाल सकिनै लागेको संसदले संविधानसभाका सदस्यहरुलाई विशेष मर्यादा र पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने कानुन पारित गर्ने निश्चित भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। संसदको राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्व पदाधिकारी (पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीरमन्त्रिपरिषदा अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्षरपूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्ष) लाई विलासी सुविधा उपलब्ध […]