• होमपेज
  • समाचार
  • लहानमा एमालेको अग्रता, मधेस केन्द्रितहरु कमजोर

लहानमा एमालेको अग्रता, मधेस केन्द्रितहरु कमजोर

  • बुधबार, अशोज ४, २०७४
लहानमा एमालेको अग्रता, मधेस केन्द्रितहरु कमजोर

सिराहा असोज ४ –

मधेस केन्द्रित दलहरुको आफ्नो प्रभाव रहेको दावी गर्ने सिराहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार मुनी साहले २ हजार १६४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सरियार चौधरीले १ हजार ८५४ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका अमितलाल चौधरीले १ हजार ५७३ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरमका बैजनाथ साहले १ हजार ३७२ मत तथा राजपाका लगनलाल चौधरी १ हजार ३५९ मत प्राप्त गरेकाक छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा