इसेवा मनी ट्रान्सफरले ल्यायो नयाँ रेमिट सेवा, वालेटबाट निःशुल्क रेमिट्यान्स पठाउन मिल्ने
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपयोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ। यो सुविधा आगामी तीन महिनासम्म चल्ने कम्पनीले जनाएको छ। इसेवा वालेटका प्रयोगकर्ताहरुले इसेवा मनी ट्रान्सफरमार्फत आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभरी रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा पाँच हजार बढी इसेवाका एजेन्ट मार्फत तुरुन्तै पाउन […]