• होमपेज
  • समाचार
  • काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

  • बिहिबार, चैत्र २४, २०७८
काठमाण्डौ युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

आगामी चैत २६ मा काठमाण्डौ युथ कनक्लेभ हुँदैछ । डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्धेश्यले आयोजना हुन लागिरहेको छ ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा