• होमपेज
  • समाचार
  • मेगा बैंककी सिइओ अनुपमा खञ्जेलीद्धारा राजीनामा

मेगा बैंककी सिइओ अनुपमा खञ्जेलीद्धारा राजीनामा

  • शुक्रबार, चैत्र २५, २०७८
मेगा बैंककी सिइओ अनुपमा खञ्जेलीद्धारा राजीनामा

विभिन्न बैंकहरुसँग मर्जको हल्ला चलेको मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ)अनुपमा खञ्जेलीले पदबाट राजीनामा दिइकी छिन् ।  कार्यकाल सकिन ४ दिन बाँकी छँदा उनले राजीनामा गरेकी हुन्। मेगा बैंक बैंक, अफ काडमाण्डू, सिभिल बैंक मर्जको हल्ला बजारमा आइरकेका बेलामा मेगा बैंकबाट सिइओले राजीनामा दिएपछि बजारमा थप चर्चा बढेको छ ।

मेगा बैंकमा उच्च तहको व्यवस्थापनमा महिला रहेका छन् । उक्त बैंकको  सञ्चालक समितिले खुञ्जेलीको नियुक्ती नवीकरण नगर्ने भएपछि उनले राजीनामा गरेको बताइएको छ । सञ्चालक समितिले आफूलाई सम्पर्क समेत गर्न नचाहेकाले आफूले राजीनामा दिएको (सिइओ)अनुपमा खञ्जेलीले बताइन ।

Facebook Comments

सम्बन्धित समाचार