नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ
नेपाल प्रेस युनियन काठमाडौं शाखाको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं शाखाको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । चुनावी भिडन्तमा जगन्नाथ दुलाल र महेश्वर गौतम बीच निर्वाचन भएको थियो । यसैगरी उपाध्यक्ष (समावेशी)मा टुकामाया भण्डारी, उपाध्यक्ष (खुल्ला)मा अच्युत रेग्मी, सचिवमा अक्कल बहादुर कुँवर, सह सचिवमा सञ्चिता […]