• होमपेज
  • देश
  • नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ

नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ

  • मङ्लबार, माघ २८, २०७६
नेपाल प्रेस युनियन काठमाडौं शाखा अध्यक्षमा जगन्नाथ

नेपाल प्रेस युनियन काठमाडौं शाखाको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । काठमाडौं शाखाको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् ।
चुनावी भिडन्तमा जगन्नाथ दुलाल र महेश्वर गौतम बीच निर्वाचन भएको थियो ।

यसैगरी उपाध्यक्ष (समावेशी)मा टुकामाया भण्डारी, उपाध्यक्ष (खुल्ला)मा अच्युत रेग्मी, सचिवमा अक्कल बहादुर कुँवर, सह सचिवमा सञ्चिता खनाल, कोषाध्यक्षमा अर्जुन खनाल सदस्यहरुमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रविण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट, राधा ढु्रंगाना निर्विरोध निर्वाचित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि