मेरो लक्ष्य दौड भन्दा पनि नतिजामा केन्द्रित रहने छ
बैंक अफ काठमाण्डू लुम्बिनी लि. को पछिल्लो वित्तिय अवस्था कस्तो छ ? मर्जर पश्चात यस बैंकको कूल निक्षेप तथा कर्जा लगानी क्रमशः रु. ६९ अर्ब र रु. ६० अर्ब पुग्न गएको छ । दुबै बैंकले चालू आर्थिक वर्षको तेश्रो त्रयमास सम्म आर्जन गरेको खुद मुनाफा रकमलाई जोड्दा रु ७५ करोड ८१ लाख हुन्छ । तसर्थ, […]