माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डलाई खुल्ला पत्र
श्रदेय अध्यक्ष कमरेड, अभिवादन, हाल केही दिन यता नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र) र एमाले पार्टी बीचको एकताको विषयले विभिन्न मिडिया र सामाजिक सन्जालमा भिन्न भिन्न विचारहरु छरपष्ट देख्न सकिन्छ। तर यो एकताको विषय किन र के स्वार्थको लागि एकताको हात फैलाएका छन् यो कुरा हामीलाई थाहा नहुन पनि सक्छ तर एउटा कुरो के स्पष्ट […]