कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन
कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गर्नुभयो । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको […]