३ वर्ष वित्यो पुननिर्माण के भयो ?
नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष बिते पनि हालसम्म पुननिर्माणको कार्यले सन्तोषजनक गति लिन सकेको देखिदैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि पटक पटक आएका परकम्पबाट नेपालको सबै क्षेत्रमा ठूलो असर पु¥याएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, पटर्यन लगायतका अन्य धेरै क्षेत्रमा भूकम्पले नरम्रो क्षती पु¥याएपछि नेपाल नराम्रोसँग थलिएको हामी सबैमा […]