एन आई सी एशियाको एकै साथ ३ शाखा बिस्तार
एन आई सी एशिया बैंकले एकै दिन ३ नयाँ शाखा कार्यालयहरु खोलेका छन् । गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा, कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुरबाबा नगरपालिका, वडा नं. १, बर्दिया स्थित भुरीगाँउ शाखा गरि तीन स्थानमा आइतबार एक छुट्टा छुट्टै समारोहकाबीच शाखा बिस्तार गरेको हो । […]