• होमपेज
  • फिचर
  • डिसहोमलाई प्रभुको गतिलो धक्का कहाँबाट लिने प्रभु टिभी सूची सहित

डिसहोमलाई प्रभुको गतिलो धक्का कहाँबाट लिने प्रभु टिभी सूची सहित

  • सोमवार, असार ११, २०७५
डिसहोमलाई प्रभुको गतिलो धक्का कहाँबाट लिने प्रभु टिभी सूची सहित

नेपाल सरकारले टेलिभिजनहरुमा एनलग प्रविधि बन्द गरेसँगै बजारमा डिजिटल केबल प्रदायकहरुको प्रतिस्पर्धा बढ्दो छ । त्यसमा पनि बेला बेला आउँने चाडपर्व र कार्यक्रमहरुले यस्ता सेवा प्रदायकहरुले विभिन्न छुट अफरहरु दिएर आफ्नो प्रडक्ट राम्रो र सस्तो दाबी गरिरहेका छन् ।

यस्तै गरी विगत ४/५ वर्ष अगाडिदेखि नेपाली बजारमा आएको डिस होम टिभीको गुणस्तर वृद्धि नभएपछि यसका ग्राहकले अलग र सुविधाले भरिपूर्ण टिभीको खोजी गरिरहेका वेला प्रभु समूहले तार र एन्टेना रहित सुरभ मुल्यमा प्रभु टिभी नेपाली बजारमा ल्यायो ।

प्रभू टिभी कति पर्छ ?

६ महिनाको १६ सय सेटबक्सको १ हजार सस्तो मूल्यकै ताररहित टिभी बजारमा ल्याएपछि डिस होमको महँगो र गुणस्तरीय सेवा नपाएका लाखौं ग्राहकले अब फलफूल किनेझैं प्रभु टिभीका एजेन्टमार्फत् सेट बक्स किनेर विना झण्झट टिभी जडान गरी सजिलै हेर्न सक्ने भएका छन् ।

डिस होम टिभी हावाहुरी, पानी परेका वेला नआउने, सिग्नल नदेखाउने, पैसा सकिएको सूचना नदिई टिभीको च्यानल बन्द गर्ने, मर्मत गर्न टेलिफोन गर्दा समेत महिनौं सम्म नआउने जस्ता कार्यहरुबाट आजित भएका ग्राहकले फुटबलको महासंग्राम विश्वकप हेर्नका लागि प्रभु टिभी जडान गर्न थालेको बुझिएको छ ।

प्रभु टिभी लन्च भएको केही दिनमै धेरै ग्राहकले जडान गरिसकेको भेटिएको छ । प्रभु टिभीले आफ्नो घरमा टिभी जोड्नका लागि ठाउँ ठाउँमा आफ्ना डिर्लसहरुको समेतको व्यवस्था गरि सकेको छ ।
प्रभु टिभी कहाँकहाँबाट लिन सकिन्छ हेरौं ।
Gorgeous 3 International
जित शेर्चन

संपर्क फोन नम्बर ९८५१२०६५४६
इमैल ठेगाना [email protected]
संपर्क ठेगाना र एरिया काठमाडौं : नागर्जुना, तारकेश्वोर , टोखा र नजिकैका स्थानहरु

फन्की बुद्ध ट्राभल एन्ड टुर

श्री केदारदास श्रेष्ठ
संपर्क फोन नम्बर ९८४१४९२७३७
इमैल ठेगाना : [email protected]
संपर्क ठेगानारएरिया काठमाडौं : किर्तिपुर , चन्दागिरी , दक्षिणकाली र नजिकैका स्थानहरु

कलिन्चोक ट्रेडर्स एन्ड सप्लाएस
श्रवन बस्नेत
संपर्क फोन नम्बर ९७५१००११२५
इमैल ठेगाना : [email protected]
संपर्क ठेगानारएरिया काठमाडौं : बुढानिलकण्ठ , गोकर्नेश्वोर र नजिकैका स्थानहरु

प्रभु डिस्ट्रीब्युटर प्रा लि
राम प्रसाद गौतम
संपर्क फोन नम्बर ९८५१२४३४४२
इमैल ठेगाना :[email protected]
संपर्क ठेगानारएरिया काठमाडौं : कागेश्वोरी , महरा , महामन्जुश्री र नजिकैका स्थानहरु

युनाइटेड हाम्रो डिजिटल प्रा लि
 बिकास के श्रेष्ठ र प्रविन के श्रेष्ठ
संपर्क फोन नम्बर ९८५१२५३८४४
इमैल ठेगाना : [email protected]
संपर्क ठेगाना र एरिया :  ललितपुर क्षेत्र

मध्यपुर केयर सेन्टर
श्यामसुन्दर प्रजापती
संपर्क फोन नम्बर ९८४१३९४६४९
इमैल ठेगाना : [email protected]
संपर्क ठेगाना र एरिया : भक्तपुर क्षेत्र

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि