एनआईसी एसियाको २८३ औं शाखा ग्राण्डी अस्पताल अगाडी
एनआईसी एसिया बैकले २८३ औं शाखा टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी खोलेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन । कार्यक्रममा एन आई सि एसियाका उप प्रादेशिक प्रमुख तेजराज तिमल्सिना, वडा नं ६ का वडा अध्यक्ष रामेश्वर केसी, वडा न ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, बैकका शाखा […]