गरिबी निवारणका लागि सहकारी आवश्यक ः मन्त्री केसी
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिबी निवारणका लागि सहकारी आवश्यक रहेको बताइन् । कृषि तथा सहकारी मन्त्रालय, सुर्खेतद्वारा मंगलबार आयोजित ‘गरिबी निवारण र सहकारी’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्रीले सहकारीको विकासले गरिबी निवारण हुनेमा जोड दिए । ‘हामी भू–उपयोग, गरिबी निवारण, सहकारी विकास, उत्पादन उत्पादकत्वमा वृद्धि हुनेखालको नीति ल्याउने तयारीमा छौँ,’ […]