• होमपेज
  • समाचार
  • लूम्विनी विकास बैंकले एकैदिन २ शाखा विस्तार

लूम्विनी विकास बैंकले एकैदिन २ शाखा विस्तार

  • सोमवार, बैशाख ३१, २०७५
लूम्विनी विकास बैंकले एकैदिन २ शाखा विस्तार

लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङजाको पूतलीवजार नगरपालिका वडा नं ३ बाडखोला तथा मोरङको वेलवारी नगरपालिका वडा नं.७ नयां वाहुनीमा आफ्नो ६१ औं तथा ६२ औं शाखाहरु सञ्चालनमा ल्याएको छ ।
मोरङको नयां वाहूनी शाखाको नेपाल राष्ट्र बैंकका डेपूटी गर्भनर चिन्तामणी शिवाकोटीले समुद्घाटन गरे । उक्त समारोहमा सम्बोधन गर्दै डेपुटी गर्भनर शिवाकोटीले बैंकहरु शहरमा मात्र केन्द्रीत नभै ग्रामिण भेगमा समेत सेवा विस्तार गर्दै जानूपर्ने तथा सूशासन कायम राख्दै बैंकिङ्ग सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनूपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले उपस्थित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले उपस्थित अतिथि तथा ग्राहक महानुभावहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धमा स्पष्ट पारे ।

त्यस्तै स्याङजाको बाडखोला शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मी तथा पूतलीवजार नगरपालिका का.मु.मेयर महेश पूरीले संयूक्त रुपमा समूद्घाटन गरे । उक्त समारोहलाई सम्बोधन गर्दै सञ्चालक गणेशराज रेग्मीले बैंकले ग्रामिणँ क्षेत्रमा स–साना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जिवनस्तर सूधारमा सक्दो सहयोग गर्नेे बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने