महालक्ष्मीले गर्यो मृतक कर्मचारीको परिवारलाई सहयोग
महालक्ष्मी विकास बैंक लि. तुलसीपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी किसोर कुमार बडुकोे मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गरेको छ । साथै बैंकले बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई रु.७,००,०००÷– सहयोग गरेको छ । सोही अवसरमा बैंकका सञ्चालक समितिका […]