माछापुच्छ्रे बैंक पनि कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा आइतबारटै कारोबार शुरु गर्ने गरि माछापुच्छ्रे बैंकले सदस्यता लिएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर, बिलभुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन । साथै आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ […]