• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

  • मङ्लबार, भदौ २६, २०७५
गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश दिने

 गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको २१८औँ संचालक समितिको बैठकले गत बर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।

बैंकले चुक्तापुँजीको १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार