२५ जिल्लामा लुम्बिनी विकास बैंक
राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले शाखा विस्तार कार्यलाई जोड दिँदै आएको छ । सुगम भेगमा मात्र नभएर विभिन्न दुर्गम स्थानहरुमा समेत बैंकले शाखा विस्तारलाई प्रथामिकतामा राखेर अगाडी बढ्दै आईरहेको छ । हाल लुम्बिनी विकास बैंकका कुल ६६ शाखा संचालनमा रहेका छन् । यसबाहेक, १२ एटिएम, डेविट कार्ड, मोबाइल बैंकिङ, आस्वा, रेमिट्यान्स, लक्कर सुविधामार्फत विभिन्न […]