ज्योति विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न
ज्योति विकास बैंक लि.ले नक्साल ब्याङ्केट, नक्साल, काठमाण्डौमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४०५ का दरले हुुने रु.२१,८०,६२,७५३/- (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ । प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र […]