• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

  • बिहिबार, मंसिर १३, २०७५
ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

ग्लोबल आइएमर्इ बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच विभिन्न सेवामा छुट दिन सम्झौंता भएको छ।

सम्झौंतापत्रमा बैंकका कार्ड बिक्री, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकाल र अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले हस्ताक्षर गरे।

यो सम्झौंतापछि क्यान्सर हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेविट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका ग्राहक र बैंकका कर्मचारीले विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि