• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराईज बैंकको नगद लाभांश घोषणा

सनराईज बैंकको नगद लाभांश घोषणा

  • बिहिबार, मंसिर १३, २०७५
सनराईज बैंकको नगद लाभांश घोषणा

सनराईज बैंक लिमिटेडको संचालक समितिको बैठकबाट बैंकका शेयरधनीहरुलाई आ.ब. २०७४÷०७५ को मुनाफाबाट बैंकको कायम चुक्ता पूँजी रु. ८,१५,२५,५५,८५१ (अक्षरेपी रुपैया आठ अर्ब पन्ध्र करोड पच्चीस लाख पचपन्न हजार आठ सय एकाउन्न रुपैयाँ मात्र) को ११.५% (कर समेत) का दरले हुन आउने रकम रु. ९३,७५,४३,९२२.८७ (अक्षरेपी रुपैया त्रीयानब्बे करोड पचहत्तर लाख त्रीचालीस हजार नौ सय बाइस पैसा सतासी मात्र) नेपाल राष्ट्र बैंक तथा आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

साथै आयकर ऐन, २०५८ को दफा ४७ क अनुसार एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई मिति २०७३÷१०÷२८ मा प्राप्ति (एकीकृत कारोबार) गरेकोले सो मिति पश्चात शेयर कारोबार गरी नगद लाभांशका लागि योग्य रहेका शेयरधनीहरुको नगद लाभांशमा लाग्ने लाभांश कर रकम सम्बन्धित शेयरधनीलाई वितरण गरिने नगद लाभांश रकमबाट कट्टा गरी लिइने छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)