महिन्द्रा टुह्वीलर्सले ल्यायो ‘महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’योजना
काठमाडौं, भदौं १८– नेपालभर महिन्द्रा टुह्वीलर्स विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रा.लिले आफ्ना ग्राहकहरुका लागि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा”योजना ल्याएको छ । यस योजनामा ग्राहकले कुपन स्क्र्याच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने छन् । ग्राहकले यो चाडपर्वको बेलामा […]