सिटी एक्सप्रेसको चाडपर्व लक्षित कार्यक्रम, एकजना बम्पर विजेतालाई पाँच तोला सुन पाउने
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ। योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक […]