• होमपेज
  • रेमिटेन्स
  • सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’

  • सोमवार, मंसिर २०, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’

सांग्रिला डेभलपमेन्ट बैंकले आन्तरिक रेमिटेन्स सेवाका लागि ‘सांग्रिला रेमिट’ संचालनमा ल्याएको छ। पछिल्लो समय शाखा विस्तारमा समेत आक्रामक देखिएको सांग्रिलाले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाका लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको बताएको छ।

यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले सांग्रिला बैंकको कुनै पनि शाखा वा एजेण्टमार्फत नेपालभर इच्छाएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने बताइएको छ।

बैंकले निकट भविष्‍यमा अन्तर्राष्ट्रिय विप्रेषण सेवा पनि छिट्टै संचालनमा ल्याउने विज्ञप्तिमार्फत जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकका  देशभर १०४ शाखा तथा ३१ एटिएम संचालनमा छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि