• होमपेज
  • रेमिटेन्स
  • प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा, नगद उपहार हातमा

प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा, नगद उपहार हातमा

  • शुक्रबार, अशोज ८, २०७८
प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा, नगद उपहार हातमा

प्रभु मनि ट्रान्सफरले दसैंतिहारलाई लक्षित गरेर ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ।

रकम पठाउन तथा प्राप्त गर्ने माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहकका लागि नयाँ योजना ल्याएको हो।

नयाँ योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात हजार रुपैयाँका दरले रकम जित्न सक्नेछन्। यो योजना असोज १४ गतेबाट सुरु हुने छ।

प्रभु मनि ट्रान्सफरले विदेशमा रहेका नेपालीले पठाउने पैसा देशभरका जुनसुकै स्थानमा भुक्तानी गर्छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि