सानिमा लाईफ इन्स्योरेन्सको कन्चन विकाश बैकबीच वीमा सम्वन्धि संझौता
यस सानिमालाईफ इन्स्योरेन्स लिमिटेडले मिति २०७५ माघ ९ गते कञ्चन बिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कन्चनपुरसंग वीमा सम्वन्धि संझौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजीत संझौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना, कञ्चन बिकास बैकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण […]