• होमपेज
  • बीमा
  • एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

  • मङ्लबार, मंसिर २४, २०७६
एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड

CMO Global/World Marketing Congress ले  मंगलबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ (Nepal Best Brand Leadership Award, 2019) बाट सम्मान गरेको छ ।

गत वर्ष पनि यस कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत  एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भैरहेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार