• होमपेज
  • बीमा
  • नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

  • साेमबार, पुस २१, २०७६
नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार