• होमपेज
  • बीमा
  • प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला

प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला

  • बिहिबार, पुस २४, २०७६
प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला

प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विश्व राम तिमिला नियुक्त भएका छन् । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितीको बैठकले तिमिलालाई नियुक्त गरेको हो । उनी पुस २२ गते देखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

बीमा समितिले बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूका लागि ६ महिनाको कुलिङ पिरियड लगाएपछि उनी ६ महिना त्यतिकै बसेका थिए। कुलिङ पिरियड सकिएसँगै प्रिमियरले तिमिलालाई भित्र्याएको हो।

Facebook Comments

सम्बन्धित समाचार