एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड
CMO Global/World Marketing Congress ले मंगलबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड २०१९ (Nepal Best Brand Leadership Award, 2019) बाट सम्मान गरेको छ । गत वर्ष पनि यस कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन क्षेत्रका […]