• होमपेज
  • बीमा
  • एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

  • आइतवार, मंसिर २८, २०७७
एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

एभरेष्ट इन्स्योरेन्स कम्पनीका सचिवमा गीता केसी नियुक्त भएकी छिन् । कम्पनीकै कानुन विभागकी कर्मचारी समेत रहेकी केसीलाई सचिवको समेत जिम्वेवारी दिने गरी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो

Facebook Comments

सम्बन्धित समाचार