• होमपेज
  • बीमा
  • सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना

  • शुक्रबार, फाल्गुन ७, २०७७
सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना ल्याएको छ।

दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो। बीमा योजनाको उद्घाटन शताब्दी पुरुष सत्यमोहन जोशीले गरे।

यो योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ।

बीमितले बीमा शुल्क भुक्तानी अवधिपछि एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै त्यसपछि उसको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत प्राप्त हुनेछ।

अन्नततः बीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ। यो रकमबाट बीमितले उसको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथमनाउन सक्ने विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि