सूर्या लाइफ इन्स्योरेन्सको ‘चौरासी पूजा’ बीमा योजना
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना ल्याएको छ। दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमका बिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो। बीमा योजनाको उद्घाटन शताब्दी पुरुष सत्यमोहन जोशीले गरे। यो योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० […]