• होमपेज
  • बीमा
  • युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना

युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना

  • आइतवार, बैशाख १९, २०७८
युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना

यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। पौडेललाई चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो।

पौडेल ३४ वर्षको उमेरमा बीमा कम्पनीको पहिलो महिला सिइओ बनेकी छिन्। उनी भर्खरै ३४ वर्ष पुगेकी छिन्। उनको बीमा क्षेत्रमा एक दशकको अनुभव छ।

भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन्। उनी भारतमा बीमा क्षेत्रमा काम गरेकी थिइन्। यसअघि पौडेल यूनाइटेडको निमित्त सिइओ थिइन  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि