एन आई सी एशियामा १ घण्टामै डिम्याट खाता
उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत नि–शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरि डिम्याट खाताको पहुच आम जनता माझ पुर्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । पछिल्लो समयमा कोरोना माहमारीको दोश्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट […]