सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनबारे छलफल गर्न तेश्रो वार्षिक साधारण सभा बस्ने भएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको छ । सभामा […]