सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६औं वर्षमा
सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वसन्त पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनुहुने श्रद्घेय ग्राहक महानुभावहरु, शुभचिन्तक, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा […]